सोमवार रातिदेखि आन्तरिक उडान पनि बन्द गर्ने सरकारको निर्णय


काठमाडौं : सरकारले कोभिड-१९ संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ ।

आज बेलुका बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २० गते मध्यरातदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङ जानकारी दिए ।

उनका अनुसार बैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय भएको छ । तत्काल बैशाख मसान्तसम्म उडान बन्द रहनेछ ।

प्रकाशित : २०७८ बैशाख १९, आईतवार २०:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ