रौतहटमा निषेधाज्ञा सुरु, के के गर्नमा रोक ? (हेर्नुस् सूचना)


जनकपुरधाम : कोरोना संक्रमण बढ्दै गएपछि रौतहटमा पनि निषेधाज्ञा जारी गरिएको छ । आजदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

यस्तै आजै रातिदेखि सप्तरीको शहरी क्षेत्रमा पनि निषेधाज्ञा लाग्दैछ । योसंगै प्रदेश २ का अधिकांश जिल्लामा निषेधाज्ञा लागिसकेको छ । कोरोनाले यस प्रदेशलाई नराम्ररी प्रभावित पारेको छ ।

रौतहटमा निषेधाज्ञाका बेला के गर्न पाइने/ के गर्न नपाइने ? हेर्नुस् सूचना :

प्रकाशित : २०७८ बैशाख २५, शनिबार ०६:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ