एकैदिन २१४ कोरोना संक्रमितको निधन


काठमाडौं : पछिल्लो २४ घण्टामा बिहीवार देशभर कोरोना संक्रमणबाट २१४ जनाको निधन भएको छ । योसँगै मृतकको कूल संख्या ४ हजार ४ सय ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टाकै अवधिमा ८ हजार ९६० कोरोना संक्रमित थपिएका छन् । १९ हजार ४७४ पिसिआर र ७७१ एन्टिजेन नमुना परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् । यो अवधिमा ५ हजार ५५ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७८ बैशाख ३०, बिहीबार १८:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ