जनकपुरमा फितलो निषेधाज्ञा, हेर्नुस् फोटोहरु


कोरोना संक्रमण बढ्दै गएपछि धनुषासहित प्रदेश २ का जिल्लाहरुमा निषेधाज्ञा जारी छ । जनकपुरधाममा भने बिना पासका गाडी पनि निर्वाध रुपमा चल्न थालेको छ । गुद्री तथा तरकारी बजारमा मानिसहरुको भीड देखिन्छ । विहान ९ बजेसम्म अत्यावश्यक बस्तुका पसल मात्र सञ्चालन गर्न भनिएको भएपनि पुस्तक, जुत्ताचप्पल, इलेक्ट्रोनिक्स, कपडा लगायतका पसलहरु र होटल समेत खुल्ने गरेको छ । सर्वसधारणहरु अत्यावश्यक बाहेकका कामका लागि पनि सडकमा देखिन्छन् । शब्द/तस्विर : टुडेखोज

प्रकाशित : २०७८ जेष्ठ ४, मंगलवार ०८:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ