निषेधाज्ञाका बेला विरामी पर्नुभयो ? घरबाटै लिनुहोस् डाक्टरसँग परामर्श


टुडेखोज, जनकपुरधाम : कोरोना महामारीका कारण अहिले निषेधाज्ञा जारी छ । कतिपय व्यक्ति विरामी भएपनि अस्पतालसम्म पुग्न सकिरहेका छैन । त्यसैले युवा सञ्जाल धनुषाको अगुवाईमा डाक्टरहरुले फोनबाटै निःशुल्क परामर्श सेवा दिने भएका छन् ।

सञ्जालका महासचिव कुलदिप साह मधेसीले नेपाल मेडिकल एसोसिएशन जनकपुरधाम र ओरेक नेपालको संयुक्त आयोजनामा डाक्टरहरुले फोनको माध्यमले निशुल्क चिकित्सकिय परामर्श सेवा शुचारु गरेको जानकारी दिए । उनका अनुसार सुगर, प्रेसर, सुत्केरी, गर्भबती , बाल बालीका, मनो परामर्श, दात, कान , नाक, आंखा, हाड, छाला तथा अन्य रोग सम्बन्धि केही समस्या आई परेमा आ-आफ्नो आवश्यक्ता अनुसार उल्लेखित नम्बरमा घरमै बसी फोनको माध्यमबाट निशुल्क सेवा लिन सकिन्छ । हेर्नुस् डाक्टरहरुको नाम र नम्बर :

  1. Dr Krishna ku .yadav(Medicine) 9852834560
  2. Dr Ram deb Chaudhary (Medicine) 9801662101
  3. Dr Rakesh pandit (surgeon) 9854027153
  4. Dr.Sanjay Chaudhary(surgeon) 9854026706
  5. Dr bijay kr.sah( surgeon )9844119513
  6. Dr. Ram naresh Pandit (Gynaecologist ) 9854021133
  7. Dr. Rakhi sah (Gynaecologist) 9854030500
  8. Dr.Ram G Yadav (Gynaecologist) 9854027176
  9. Dr. Jamun Pd.singh(pediatrician) 9851000009
  10. Dr. Karmendar Yadav (pediatrician) 9844060402
  11. Dr. Baidhnath thakur (pediatrician) 9803594573
  12. Dr. Ram Gyan Yadav (Dermatologist) 9801669506
  13. Dr. Robin jha (psychiatrist) 9844028056
  14. Dr. Amit Yadav (Ophthalmologist) 9841287200
  15. Dr. Ratish singh(Orthopedic) 9849267279
  16. Dr. Manoj Kumar gupta (Orthopedic) 9845187131
  17. Dr parshuram chaudhary (Dentist)
    9864225469, 9815831230
प्रकाशित : २०७८ जेष्ठ ५, बुधबार १६:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ