कोरानाः शुक्रवार १७७ जनाको मृत्यू, ८,६०७ जनामा संक्रमण पुष्टि


काठमाडौं : पछिल्लो २४ घण्टामा शुक्रबार देशभर १७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेको हो ।

पछिल्लो २४ घण्टामै ८ हजार ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका छन् । सोही अवधिमा ७ हजार ८ सय ९० जना कोरोना जितेका छन् । देशभर १ लाख १६ हजार १९२ सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित : २०७८ जेष्ठ ७, शुक्रबार १७:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ