कोरोनाः आईतवार १९३ जनाको मृत्यु, ७ हजार ९१४ संक्रमित थपिए


काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट १९३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक अनुसार सोही अवधिमा ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना कोरोनामुक्त पनि भएका छन् । पछिल्लो समय कोरोनामुक्त हुनेको संख्या पनि बढेको छ । अब विस्तारै संक्रमण घट्ने विज्ञहरु बताउँछन् ।

प्रकाशित : २०७८ जेष्ठ ९, आईतवार १६:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ