Big News- राष्ट्रपति भण्डारीद्वारा ४३० कैदीलाई माफी


काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा चार सय ३० कैदीहरुको सजय कट्टा गरि माफी दिएकी छिन् ।

सरकारको सिफारिसमा उनीहरुलाई माफी दिएएको राष्ट्रपति कार्यालयले जनाएको छ । विशेष अवसरमा राष्ट्रपतिले कैदीबन्दीहरुलाई माफ दिने गरेकी छिन् ।

प्रकाशित : २०७८ जेष्ठ १४, शुक्रबार १९:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ