नेपाल र सशस्त्र प्रहरीको रासन भत्ता बढ्यो


काठमाडौं : सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी जवान र अधिकृतको रासन भत्ता बढाएको छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले खाइपाइ आएको रासन भत्तामा १५ प्रतिशत वृद्धि गरेका हुन् । सामाजिकरसीमा सुरक्षा, विपद तथा महामारीमा यी निकायले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

प्रकाशित : २०७८ जेष्ठ १५, शनिबार १८:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ