जनकपुरमा चट्याङ लागेर दुई बालक घाईते


टुडेखोज, जनकपुरधाम : जनकपुरधाममा चट्याङ लागेर दुई बालक घाईते भएका छन् । जनकपुरधाम १ बस्ने १२ वर्षीय सबिक सेख, र ११ वर्षीय रेहान साफीलाई चट्याङ लागेको हो ।

हावाहुरीसँगै हल्का बर्षा भएको छ । सोही क्रममा जनकपुरस्थित रेल्वे स्टेशन नजिकै ट्याङ लागेर उनी दुबै बालक घाईते भएको र स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ जेष्ठ २८, शुक्रबार १८:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ