जनकपुरमा भारी वर्षा, जताततै डुबान, हेर्नुस् फोटोहरु


जनकपुरधाम : जनकपुरधाम क्षेत्रमा आज भारी वर्षा भएको छ । वर्षाको पानीले सडक र घर आंगन डुबानमा परेको हो ।

वर्षाको पानी सडकमा जमेर पसलहरुमा समेत पसेको देखिन्छ । जिल्ला प्रशासन कार्यालय, प्रादेशिक अस्पताल र मधेस भवनमा पनि पानी पसेको छ । हेर्नुस् फोटोहरु:

प्रकाशित : २०७८ असार १४, सोमबार १२:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ