अब प्रत्येक साता २१ अन्तर्राष्ट्रिय उडान हुने, हेर्नुस् तालिका


काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले जुलाई १ देखि सुरु हुने अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको छ । पहिलो एक महिनाका लागि प्रत्येक साता २१ अन्तर्राष्ट्रिय उडान हुने गरी तालिका सार्वजनिक गरिएको हो ।

भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र दक्षिण कोरियाका लागि निश्चित संख्या तोकेर नियमित उडान खुला गरिएको हो । उडान अनुमति दिइएका मुलुकमा नेपाल र सम्बन्धितसहित दुवै मुलुकका वायुसेवा कम्पनीले उडान अनुमति पाएका छन् ।

नेपालका कम्पनी नजाने गन्तब्यमा भने सम्बन्धित मुलुकका वायुसेवा कम्पनीको मात्र उडान हुनेछ । डिटेल तल हेर्नुस् :

प्रकाशित : २०७८ असार १६, बुधबार १९:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ