कोशीमा ह्वातै बढ्यो पानी, ३० ढोका खोलिए


सुनसरी : सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । सप्तकोशी नदीमा पानीको बहाव बढेर प्रति सेकेन्ड २३०३५५ क्युसेक पुगेको हो ।

नदीमा पानीको बहाव बढेसँगै व्यारेजका ३० ढोका खुल्ला गरिएको छ । पानीको बहाव बढेपछि सप्तरी र सुनसरीका हजारौं परिवार चिन्तित बनेका छन् ।

प्रकाशित : २०७८ असार १९, शनिबार १२:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ