प्रतिनिधिसभा विघटन मुद्दाको फैसला असार २८ मा आउने


काठमाडौं : प्रतिनिनिधसभा विघटनविरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना विघटित प्रतिनिधिसभा सदस्यहरुले दायर गरेको रिटमाथिको फैसला असार २८ गते आउने भएको छ ।

संवैधानिक इजलासमा एमिकस क्युरीले राय दिएसँगै सोमबारबाट सुनुवाइ सकिएको छ । इजलासले यो मुद्दाको फैसला असार २८ गते आउने जानकारी दिएको हो । असार ९ देखि शुरु भएको बहस असार २१ मा सकिएको छ ।

प्रकाशित : २०७८ असार २१, सोमबार १७:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ