युनियन लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो, असार २८ भित्र आवेदन दिनुपर्ने


काठमाडौं : युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर (आईपीओ) आज बिहीबारदेखि खुलेको छ ।

कम्पनीले अंकित मूल्य १ सयका दरमा कुल ६४ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको शेयर निष्कासन गरेको हो । जसमध्ये सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएपछि ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड हुने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओमा २८ असारसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

प्रकाशित : २०७८ असार २४, बिहीबार १२:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ