मेयर लालकिशोर साह ज्यू, रुखको संरक्षण खै ?


जनकपुरधामको भानु चोकमा भर्खर रोपेको विरुवा (रुख) खाँदै बाख्रा । उपमहानगरपालिकाले रुख रोप्नु सराहनीय कार्य हो । तर त्यसको संरक्षण कसरी गर्ने विषयमा केहि योजना बनाइएको छैन । रोपिएको रुखको संरक्षण गर्न तत्कालै आवश्यक कदम चाल्न स्थानीयको सुझाव छ ।

प्रकाशित : २०७८ असार २५, शुक्रबार ०९:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ