प्रहरी थुनुवा कक्षको ग्रिल काटेर यादव भागे


टुडेखोज, लहान । सिरहाको लहानस्थित ईलाका प्रहरी कार्यालयको हिरा’सतबाट एक अभि’युक्त भागेका छन् ।

विहान करिब २ बजे थुनुवा कक्षकोको ग्रिल काटेर नवराजपुर गाउँपालिका १ का पशुपति यादव फरार भएका हुन् । उनी लागु’औषधसहित गत जेठ २० मा पक्राउ परेका थिए । हिरासतबाट फरार हुनुमा प्रहरीको लापरबाही देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सुवास बुढाथोकीले घटना विषयमा अनुसन्धान भइरहेको बताए । उनका अनुसार भागेका यादवको खोजी गर्न प्रहरी परिचालन भएका छन् ।

प्रकाशित : २०७८ असार २६, शनिबार १०:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ