Big News- एमाले फुट्नबाट जोगियो, १० बुँदे सहमति


काठमाडौं : सत्तारूढ दल नेकपा (एमाले) को एकता कार्यदलले १० बुँदे सहमति गरेको छ । आइतबार लगातार १४ घण्टासम्म चलेको म्याराथुन छलफलपछि कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति गरेको हो ।

१४ घन्टा लामो बैठकपछि सहमतिबारे जानकारी दिँदै नेता भीम रावलले एकताबद्ध हुँदै अगाडि बढ्ने सहमति भएको भएर र कार्यदलका सदस्यहरुबीच १० बुँदे सहमति भएको जानकारी गराएका थिए ।

नेताहरुले यी सहमति नेताद्वय केपी शर्मा ओली र माधवकुमार नेपाललाई बुझाउनेछन् । एमालेका सचिव प्रदीप ज्ञवालीले उक्त सहमतिको १० बुँदे प्रस्ताव सञ्चारकर्मीहरुलाई पढेर सुनाएका थिए । – सेतोपाटी

प्रकाशित : २०७८ असार २७, आईतवार २२:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ