केपी ओली ‘आइ लभ यू’ भन्दै जनकपुरमा यूवा संघको मोटरसाइकल जुलुस


टुडेखोज, जनकपुरधाम : नेकपा एमालेका राष्ट्रिय यूवा संघले जनकपुरमा मोटरसाइकल जुलुस निकालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा संघका सयौं कार्यकर्ताहरुले मोटरसाइकल जुलुस निकालेका हुन् । उनीहरुले केपी ओली ‘आइ लभ यू’, आज होइन् ओलीलाई दश बर्ष ओलीलाई, केपी ओली जेटमा भ्रष्टाचारी जेलमा जस्ता नारा लगाएका छन् ।

संघका कार्यकर्ताले जुलुस सम्पन्न गरेको केहिबरेमै सर्वोच्च अदालतले संसद पुर्नस्थापनाको फैसला सुनाउँदै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको छ ।

प्रकाशित : २०७८ असार २८, सोमबार १३:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ