जनकपुर : संसद पुन:स्थापना भएको खुशियालीमा जुलुश निकाल्दै


जनकपुरधाम : संसद पुन:स्थापना भ शएको खुशियालीमा विपक्षी चार दलीय गठबन्धन जनकपुरले जुलुश निकाल्न लागेको छ ।

जनकपुरस्थित रेल्वे स्टेशनबाट जसपा, नेपाली कांग्रेस, माओवादी केन्द्र र एमाले माधव पक्षले खुशियाली जुलुश निकाल्न लागेको हो । अहिले चारै दलका नेता कार्यकर्ता भेला भइरहेका छन् ।

खुशिया जुलुसमा सहभागी हुन जसपा सांसद चमेलीदेवी दास, मुख्यमंत्रीका राजनीतिक सल्लाहकार जितेन्द्र यादव लगायतका नेता कार्यकर्ताहरु रेल्वे स्टेशन पुगेका छन् ।

प्रकाशित : २०७८ असार २८, सोमबार १८:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ