देउवा सरकारको पहिलो निर्णय- चैतसम्म सबै नेपालीलाई खोप


काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले चैत महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ ।

सिंहदरबारमा बसेको पहिलो मन्त्रीपरिषद वैठकले यस्तो निर्णय गरेको हो । कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनुसार आउँदो असोज महिनाभित्र एक तिहाइ जनसंख्या र चैत भित्र सबै नेपालीलाई खोप लगाउने निर्णय भएको हो ।

यसैगरी कोरानाविरुद्ध अग्रपंतिमा खटिएकाहरुलाई एक हप्ताभित्र भत्ता उपलब्ध गराउने मन्त्रीपरिषदको निर्णय छ ।

प्रकाशित : २०७८ असार २९, मंगलवार २३:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ