जनकपुरका विजय : जो वर्षेनी १० हजार बढी पाग बेच्छन्


टुडेखोज, जनकपुरधाम : जनकपुरधाम ४ सरस्वतीनगर का विजय दत्त मणिक आफ्नै निवासमा पाग बनाउन ब्यस्त छन् । केहि वर्षयता वर्ष पागको माग बढेपछि उनी निक्कै ब्यस्त बनेका हुन् ।

कुनै समारोहमा अतिथिलाई पागले स्वागत गर्ने गरिन्छ । त्यस्तै विवाहमा जन्तीहरुलाई पनि सम्मान स्वरुप पाग लगाउने चलन छ । जनकपुरधाममा एक वर्षमि मात्रै विजय दत्त मणि १० हजारभन्दा बढी पाग बनाएर बेच्छन् ।

उनी भन्छन्, ‘पागको माग सधै हुन्छ । जति बनाउछौं । सबै विक्री हुने गरेको छ ।’ मणि लेखक र चर्चित मिथिला पेन्टिङ चित्रकार पनि हुन् । – पत्रकार सुजित झाको सहयोगमा

प्रकाशित : २०७८ असार ३१, बिहीबार ०८:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ