नयाँ भाडादर सार्वजनिकः जनकपुर- काठमाडौंको भाडा ९२३ रुपैयाँ (हेर्नुस् पुरा डिटेल)


काठमाडौं : सरकारले हालै वृद्धि गरेको लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर आज सार्वजनिक गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकार विदा हुने बेलामा २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको थियो ।

यातायात व्यवस्था विभागले सार्वजनिक गरेको नयाँ भाडादर अनुसार जनकपुरबाट काठमाडौंको भाडा ९२३ रुपैया कायम गरिएको छ । यस्तै सिरहाबाट काठाडौंको भाडा १ हजार ३ रुपैया तोकेको छ । तल हेर्नुस् अन्य ठाउँको भाडाको सूची :

प्रकाशित : २०७८ श्रावण १, शुक्रबार २०:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ