प्रदेश २ सुस्त : मात्र ६५ प्रतिशत बजेट खर्च


जनकपुरधाम : प्रदेश २ सरकारले अहिले सम्म सबभन्दा बढि वजेट आर्थिक वर्ष २०७७/०७८ मा खर्च गर्न सफल भएको छ ।

स्थापना भएको ४ वर्षमा प्रदेश सरकारले आघि वजेट मात्रै खर्च गर्दै आएको प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा ६५ दशमलव ५६ प्रतिशत वजेट खर्च गर्न सफल भएको छ । चालु आर्थिक वर्षको ११ महिनासम्ममा प्रदेश सरकारले अहिले सम्म ३१ दशमलब ४७ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको थियो । तर असार महिनाको खर्चको ह्रवातै बढेपछि खर्च प्रतिशत बढन गएको प्रदेश लेखा नियन्त्रक कार्यालयल जनकपुरले जनाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा ३३ अर्व वजे रहेकोमा प्रदेश सरकारले चालु तर्फ ६१ द्यशमलव ५६ र पुति तर्फ ६८ दशमलव ८७ प्रतिशत खर्च भएको प्रदेश कोलनिकाले जनाएको छ ।

प्रकाशित : २०७८ श्रावण २, शनिबार ०७:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ