विश्वासको मत लिएलगत्तै देउवालाई मोदीले दिए बधाई


काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार राति बधाई दिएका छन् ।

संसदमा विश्वासको मत प्राप्त गर्ने वित्तिकै मोदीले ट्वीटरमार्फद देउवालाई बधाई दिएका हुन् । प्रधानमन्त्री नियुक्त भ एलगत्तै मोदीले बधाई नदिंदा अनेक टिकाटिप्पणी भइरहेको थियो ।

प्रकाशित : २०७८ श्रावण ३, आईतवार २२:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ