एमालेले सोध्यो माधव नेपालसहित २२ साँसदलाई २४ घण्टे स्पष्टीकरण


काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ ।

आज बसेको केन्द्रीय कमिटी बैठकले अनुशासन उल्लंघनको विषयमा वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ साँसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । अर्को बैठक मंगलबार अपरान्ह ३ बजे बस्ने भएको छ ।

स्पष्टीकरण सोधिने २२ सांसद यसप्रकार छन् :

प्रकाशित : २०७८ श्रावण ४, सोमबार १४:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ