Breaking- कक्षा १२ को परीक्षा साउन ३१ देखि भदौं ९ गतेसम्म हुने


काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन ३१ देखि भदौ ९ सम्म गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको बोर्डको बैठकले होम सेन्टरमै परीक्षाको व्यवस्था गर्ने निर्णय गरेको हो । स्वास्थ्य मापदण्ड पालना गर्दै जेड आकारमा परीक्षार्थीलाई राख्ने भनिएको छ ।

प्रकाशित : २०७८ श्रावण ५, मंगलवार १८:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ