भुकम्पले काठमाडौंबासीलाई विहानै डरायो


काठमाडौं : काठमाडौंमा शुक्रबार बिहान भूकम्पको गएको छ । बिहान ७ बजेर ५ मिनेटमा भूकम्प गएको हो । भुकम्पको धक्काले काठमाडौंबासी डराएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको जनाएको छ । केन्द्रका अनुसार ३.५ म्याग्निच्युटको भूकम्प मापन गरिएको छ ।

प्रकाशित : २०७८ श्रावण ८, शुक्रबार ०७:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ