रेशम चौधरीलाई रिहा गर्न झाको माग


काठमाडौं : जनता समाजवादी पार्टी ९जसपा०का सांसद अनिल झाले रेशम चौधरीको रिहाइ गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा झाले मुद्दा फिर्ता र बन्दीहरुको रिहाइको प्रक्रिया अघि बढाउन आग्रह गरे ।

एउटा मुद्दामा रहेका दुई जनालाई कलैयाबाट प्रहरीले पक्राउ गरेको भन्दै उनले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित : २०७८ श्रावण ८, शुक्रबार १७:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ