जनकपुर : प्रहरी हिरासतमै थुनुवाले गरे आत्मह’त्या


टुडेखोज, जनकपुरधाम : जनकपुरस्थित जिल्ला प्रहरी कार्यालयको हिरास’तमा एक थुनु’वाले आत्मह’त्या गरेका छन् ।

कुट’पिट अंग’भंग मुद्दामा पक्राउ परेका लक्ष्मीनियाँ गाउँपालिका घर भएका थुनु’वा पल्टु रबिदासले हिरासत कक्षमै आज विहान आत्मह’त्या गरेका हुन् । गञ्जीलाई पासो बनाएर भेन्टिलेशनको रडमा बाँधी झुण्डि’एको प्रहरीले जनाएको छ ।

आत्मह’त्या गरेको घटना विषयमा अनुसन्धान सुरु गरेको प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

प्रकाशित : २०७८ श्रावण १५, शुक्रबार ०८:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ