Breaking- धनुषामा करेन्ट लागेर दुई जनाको मृत्यू


कुलदिप दास ‘प्रेम’/ जनकपुरधाम : करेन्ट लागेर धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ३ मा आज सांझ दुई जनाको घटनास्थलमै मृत्यू भएको छ ।

मृत्यू हुनेमा लक्ष्मीनिया गाउपालिका ३ का बिन्दा दास र सोही ठाउका मनिराम यादव रहेको प्रहरीले जनाएको छ । भजन किर्तन गर्ने बेलामा माइकमा करेन्ट प्रवाह भएपछि उनी दुबै जनाको मृत्यू भएको छ।

घटनापछि किर्तन बन्द भएको छ । मृत्यू भएका दुबै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ श्रावण २६, मंगलवार २०:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ