हात्तीको आक्रमणबाट खत्बेको मृत्यू


सुनसरी : जंगली हात्तीको आक्रमणमा परी सुनसरीमा एक जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा कोशी गाउँपालिका ४ का ५५ वर्षिय रामेखङ्ग खत्वे रहेका छन् ।

कोशी टप्पु वन्यजन्तु आरक्ष छेउमा रहेको खत्वे टोलका उनको हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । विहान उठेर उनी शौचालयका लागि निस्केका थिए । सोही बेला हात्तीले आक्रमण गरेको बताइएो छ ।

सुनसरी प्रहरीका अनुसार मृतकको शव पोष्टमाटमका लागि इनरूवा अस्पताल ल्याइएको छ ।

प्रकाशित : २०७८ श्रावण २८, बिहीबार ०९:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ