बारामा ट्रकले हात्तीलाई ठक्कर दिएपछि…


बारा : पर्सा राष्ट्रिय निकञ्जको हात्तीलाई ट्रकले ठक्कर दिएको छ । त्रिभुवन राजपथको आधाबार भन्ने स्थानमा बिहीबार राति पोने ९ बजे ट्रकले हात्तीलाई ठक्कर दिएको हो ।

ठक्करबाट हात्ती गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । कलश यात्रा कार्यक्रममा लगिएको हात्ती लगिएको थियो । फर्किने क्रममा हात्तीलाई ट्रकले ठक्कर दिएको बताइएको छ ।

हात्तीको उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकाय जुटेका छन् । घाईते हात्तीलाई हेर्न ठूलो भीड लागेको छ ।

प्रकाशित : २०७८ श्रावण २९, शुक्रबार ११:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ