एमाले फुटाउन देउवा सरकारले जारी गर्यो अध्यादेश !


काठमाडौं : सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गरेको छ ।

आज बालुवाटारमा बसेको बैठकले संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने प्रावधान सहित अध्यादेश जारी गरेको हो । अध्यादेश प्रमाणिकरणका लागि आजै राष्ट्रपति कार्यालय पठाइने एक मन्त्रीले जानकारी दिए ।

नेकपा एमाले फुटाउनका लागि अध्यादेश ल्याएको स्रोतको दावी छ । पार्टी फुटाउने अध्यादेश ल्याएपछि नेकपाका नेताहरु विरोध जनाएका छन् ।

प्रकाशित : २०७८ भाद्र १, मंगलवार १४:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ