बारामा एक वडाध्यक्षको निधन


जनकपुरधाम : बाराकाे सिम्रौनगढ नगरपालिका ८ का वडाध्यक्ष दामोदर जयसवालको निधन भएको छ ।

काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा ५२ वर्षीय वडाध्यक्ष जयसवालको निधन भएको हो । उनी माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

जयसवालका २ छोरा, एक छोरी र श्रीमती छन् ।

प्रकाशित : २०७८ भाद्र १, मंगलवार १७:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ