सांसद विमला र वाईसिएल कार्यकर्ताको यो तस्वीर सार्वजनिक भएपछि…


काठमाडौं : लुम्बिनी प्रदेशकी सांसद विमला वली र वाईसीएल कार्यकर्ता एकराज बस्नेतबीचको निजी तस्वीर बाहिरिएको छ ।

बस्नेतले आफ्नै फेसबुकको स्टोरीमा राखेको तस्वीरमा विमलाले बस्नेतलाई चुम्बन गरेकी छन् । तस्वीर सार्वजनिक भएपछि खैलाबैला मच्चिएको छ ।

यद्यपि बस्नेतले तस्वीर केही समयपछि हटाएका थिए । यसबारे वलीले कुनै प्रतिक्रिया जनाएकी छैनन् ।

प्रकाशित : २०७८ भाद्र १, मंगलवार २१:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ