महन्थ नेतृत्वको ‘जसपा लोकतान्त्रिक’का यि हुन् २४ कार्यकारिणी सदस्य


काठमाडौं : जसपा विभाजन भएर महन्थ ठाकुरको अध्यक्षतामा जसपा नेपाल (लोकतान्त्रिक) विधिवतरुपमा निर्वाचन आयोगमा दर्ता भएको छ । महन्थ ठाकुर पक्षले बुधबार निर्वाचन आयोगमा जसपा (लोकतान्त्रिक) दल दर्ता गराए ।

पार्टीको वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् । जसपा (लोकतान्त्रिक)को केन्द्रीय कार्यकारिणी समिति २४ सदस्यीय रहेको छ । यसको चुनावचिन्ह साइकल रहेको छ ।

प्रकाशित : २०७८ भाद्र २, बुधबार १८:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ