जनकपुरकी एसिड पीडित आरतीलाई  ५ लाखको चेक


जनकपुरधाम : एसीड पीडित आरती साहलाई प्रदेश सरकारले पाँच लाख आर्थिक सहयोग गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले पीडित साह घाइते भएकै बेला घोषणा गर्नु भए बमोजिम आज पाँच लाखको चेक हस्तान्तरण गर्नु भएको हो ।

उक्त अवसरमा समाजिक विकास मन्त्री नवल किशोर साहको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७८ भाद्र १०, बिहीबार १०:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ