हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ ।

अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०५ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४० रुपैयाँ १९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५७ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । तल डिटेल हेर्नुहोस् :

प्रकाशित : २०७८ भाद्र ११, शुक्रबार ०८:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ