जानकी मन्दिरबाट मुख्यमन्त्रीको फोटो च्यातेर हटाइयो होडिङ बोर्डहरु


टुडेखोज, जनकपुरधाम । जानकी मन्दिरमा लगाएको मुख्यमन्त्री लालबाबु राउतसहितको होडिङ बोर्डहरु हटाइएको छ ।

यूवाहरुको एक समूहले होडिङ बोर्डहरु हटाएका हुन् । होडिङ बोर्ड हटाउने क्रममा मुख्यमन्त्री राउतको तस्विर यूवाहरुले च्यातेका छन् ।

मन्दिर कुरुप बनाएकाले होडिङ बोर्डहरु हटाएको नेकपा एमालेका यूवा नेता सरोज मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् । उनले अब होडिङ बोर्ड नलगाउन चेतावनी समेत दिएका छन् ।

प्रकाशित : २०७८ भाद्र १२, शनिबार १२:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ