हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौं : नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ६० पैसा र बिक्रीदर ११८ रुपैयाँ २० पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ २७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ २९ पैसा र बिक्रीदर १६२ रुपैयाँ १२ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३२ रुपैयाँ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति तल हेर्नुहोस् :

प्रकाशित : २०७८ भाद्र १३, आईतवार ०७:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ