कक्षा १२ को परीक्षा भदौ ३० देखि हुने


काठमाडौं : कोरोना भाइरसका कारण रोकिएको कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षका अध्यक्ष चन्द्रमणि पौडेलले भदौ ३० देखि कक्षा १२ को परीक्षा लिने निर्णय भएको जानकारी दिए । उनका अनुसार स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा लिइनेछ ।

यसअघि साउन ३१ गतेदेखि हुने गरी निर्धारण भएको परीक्षा कोरोना महामारीकै कारण स्थगित भएको थियो ।

प्रकाशित : २०७८ भाद्र १६, बुधबार १९:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ