महोत्तरीको पोखरीमा एक पुरुष वेपत्ता


टुडेखोज, महोत्तरी : महोत्तरीको सोनमा गाउँपालिका ७ सुन्दरपुरको पोखरीमा एक पुरुष वेपत्ता भएका छन् ।

मलामी गएर फर्केका एक पुरूष नुहाउने क्रममा पोखरीमा बेपत्ता भएका हुन् । पोखरीमा बेपत्ता अन्दाजी ५० वर्षीय ति पुरुषलाई खोज्न प्रहरी परिचालन गरिएको छ ।

पोखरी डिलमा अहिले ठूलो भिड लागेको छ । साँझ परेका कारण उनलाई खोज्न समस्या भएको छ ।

प्रकाशित : २०७८ भाद्र १७, बिहीबार १८:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ