प्रहरी सहायक निरीक्षकको नतिजा प्रकाशित


काठमाडौं : नेपाल प्रहरीमा जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक पदको नतिजा सार्वजिनक गरिएको छ ।

खुल्ला प्रतियोगिताद्वारा समाबेशी प्रावधान अनुसार पदपूर्ति गर्न २०७६ माघ १ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई अन्तरवार्ता परीक्षामा सहभागी भएका खुल्ला, अमर अशक्त प्रहरी परिवार तथा समावेशी समूह तर्फका उम्मेदवारहरुको शुक्रबार अन्तिम नतिजा प्रकाशन गरिएको छ ।

अन्तिम नतिजामा उत्तीर्ण हुने सम्बन्धित उम्मेदवारहरुलाई २०७८ भदौ २८ गते सोमबार प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखामा सम्पर्क राख्न सुचित गरिएको छ । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

प्रकाशित : २०७८ भाद्र १८, शुक्रबार १८:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ