आज २०७८ असोज ६ गते बुधवार, हेर्नुहोस् राशिफल

मेष

पारिवारिक प्रेममा सम्बन्धको स्वीकृतिले मन प्रसन्न हुनेछ । परिवारलाई समर्पण र समर्थनले पारिवारिक वातावरण उत्तम राख्दछ । स्वास्थ्यमा हजुरको सकारात्मक दृष्टिकोणले तपाईको काम गर्ने क्षमता बढाउनेछ र शारीरिक र मानसिक स्वस्थ महसुस हुनेछ ।
वृष
पहेलो कपडा लगाएर शिवजीको ध्यान गर्नाले धननाशबाट बचिएला । विद्यार्थीहरूले अन्तर्वार्ता वा क्यारियर सम्बन्धित परीक्षाको लागि तयारीमा पूरा ध्यान दिदा मात्रै राम्रो रहला ।

मिथुन
तपाईले आज तपाइको प्रार्थनाको उत्तर प्राप्त गर्न लाग्नु भएको छ, जसको कारण तपाइको अध्यात्मतिर झुकाव बढी देखिनेछ । जीवनसँग सम्बन्धित कठिनाइहरू हटाउन थाल्नेछ र हरेक दृस्टीकोणबाट लाभप्रद रहनेछ । तपाई आफ्नो व्यक्तित्वको सकारात्मक पक्ष देख्नुहुनेछ, जसको कारण तपाई विश्वस्त रहनुहुनेछ ।
कर्कट
व्यापारमा गतिविधिहरू लगभग बन्द रहन्छ तर धैर्य राख्नाले सुभ समाचार नै मिल्ला । चाँडै अवस्था सामान्य हुनेछ । कार्यालय सम्बन्धित गतिविधिहरूमा कुनै पनि प्रकारको राजनीतिले तपाईलाई सताउन सक्छ ।

सिंह
जीवनसाथीको जीनवको बारेमा केहि चिन्ताको विषय हुनेछ । प्रेम सम्बन्धमा भावनात्मक घनिष्ठतामा समस्या आउनेछ । स्वास्थ्य सामान्य हुनेछ। अत्यधिक वर्कलोड र थकानले मांसपेशीहरूमा दुखाइ र तनाव गराउन सक्छ ।
कन्या
मानवअधिकारक्षेत्र सम्बन्धी व्यक्तिहरूले दुबै पक्षका मुद्दाहरूलाई सहकर्मीहरूको बहस हटाउनका लागि राम्ररी जाँच गर्नुपर्नेछ । तपाईको प्रेम सम्बन्धमा केही समस्या आउन सक्ला ।

तुला
विद्यार्थीहरूलाई उनीहरूको शिक्षा सम्बन्धी गतिविधिहरूमा बढी परिश्रम चाहिन्छ । भाग्यशाली रंग – निलो रहनेछ र भाग्यशाली संख्या १ रहनेछ ।
वृश्चिक
बित्तादी सुखले मनमा हर्षको आगमन रहला । शारीरिक थकानलाई मेटाउन आराम गर्नको लागि ध्यान दिन सक्षम हुनुहुनेछ । जीवनसंग सम्बन्धित भाग्ने क्रम सुरू हुनेछ ।

धनु
परिवारको आवश्यकताको ख्याल गर्नु पनि तपाईको जिम्मेवारी रहन्छ । स्वास्थ्य ठीक हुनेछ । चिसो जस्तो समस्यामा बेवास्ता नगर्नुहोस्र ,आयुर्वेदिक चीज लिनुहोस् । कार्य बिग्रिनाले मनमा चिन्ता रहला ।
मकर
आज हजुरले आत्म-शक्ति र शारीरिक कमजोरीको अभाव महसुस गर्नुहुनेछ । योग र ध्यान गर्नुहोस् र सकारात्मक हुनुहोस् । आज योजनाहरू लागू गर्न समय उपयुक्त हुँदैन । नकारात्मक विचार उठ्न नदिनुहोस् ।

कुम्भ
पैसा मिल्नाले आत्मिक सुख मिल्नेछ । घनिष्ट सम्बन्धमा सुखको अनुभव रहनेछ । नजिकका आफन्त र साथीहरूसँगको सम्बन्धमा मिठोपनको आभाश बढ्नेछ ।
मीन
क्यारियरमा उच्च शिक्षासँग सम्बद्ध व्यक्तिहरूले आशा गरे अनुसार प्रगति गर्नेछन् । प्रेममा कसैसँगको पार्टनरको व्यक्तिगत जीवनसँग सम्बन्धित समस्याले झमेलामा पर्ला । धन लाभको सम्भावना रहन्छ ।

प्रकाशित : २०७८ आश्विन ६, बुधबार ०७:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !

ताजा अपडेट

ट्रेन्डिङ