न्याय सेवाका सहसचिवदेखि श्रेस्तेदारसम्मका २७५ कर्मचारीको सरुवा (सूचीसहित)


काठमाडौं : न्याय सेवा आयोगले न्याय सेवाका २ सय ७५ कर्मचारीको एकै पटक सरुवा गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले सहसचिव, सहन्यायाधिवक्ता, जिल्ला न्यायाधिवक्ता, रजिस्ट्रार, श्रेस्तेदार लगायतको सरुवा गरेको हो ।

सरुवा हुनेमा कानुन समूहका राजपत्रांकित प्रथम श्रेणीका ८ जना रहेका छन् । यसै गरी सरकारी वकिल समूह, राजपत्रांकित प्रथम श्रेणीका ७ जना, न्याय समूह, राजपत्रांकित द्वितीय श्रेणीका ९ जना, कानुन समूह राजपत्रांकित द्वितीय श्रेणीका १ जना सरुवामा परेका छन् ।

राजपत्रांकित द्वितीय श्रेणीकै सरकारी वकिल ५५ जना, न्याय समूह राजपत्रांकित तृतीय श्रेणीका १ सय ३ जना, कानुन समूहकै राजपत्रांकित तृतीय श्रेणीका ३४ जना र तृतीय श्रेणीकै सरकारी वकिल ५८ जना सरुवा भएका छन् । यस्तै २ सय ३६ जनाको पदस्थापन गरिएको छ । सूची हेर्नुस् :

प्रकाशित : २०७८ आश्विन ९, शनिबार १५:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ