आज मोहम्मद जयन्ती, देशभर सार्वजनिक बिदा


जनकपुरधाम : मुस्लिम समुदायले १४ सय ९६ औँ मोहम्मद जयन्ती नेपालमा पनि हर्षोल्लासका साथ मनाइदैछ । सरकारले आज मुस्लिम समुदायलाई सार्वजनिक विदा पनि दिएको हो ।

मुस्लिम धर्म गुरुहरुले बताए अनुसार साउदी अरेबियामा जन्मेका मोहम्मद इस्लाम धर्मका संस्थापक हुन् । उनको जन्म मक्कामा ५७० एडीमा भएको थियो भने मृत्यू मक्कामा ६३२ जून ८ मा भएका थियो ।

विश्वभर झण्डै २ अर्ब मुस्लिमहरु छन् । नेपालमा मुस्लिम जनसंख्या करिब १२ लाख रहेको छ, जुन कुल जनसंख्याको ४.४ प्रतिशत हो ।

प्रकाशित : २०७८ कार्तिक २, मंगलवार ०६:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ