नौ सय वर्ष पुरानो तरबार भेटियो


इजरायलको उत्तरी क्षेत्रमा ९०० वर्ष पुरानो एक तरवार फेला परेको । स्लोमी कटजीनले फेला पारेको एक मिटर लम्बाइ भएको उक्त तरबार इजरायली अधिकारीहरुलाई हस्तान्तरण गरिएको छ ।

इजरायलको एन्टिक्विटिज अथोरिटी (आइएए)ले उक्त तरबार सफा गरेर विश्लेषण गरिसकेपछि प्रदर्शनमा राखिने जनाएको छ । करिब ९ सय वर्षअघि भएको क्रुसेडर युद्धको समयमा उक्त तरबार क्रुसेडर सैनिकले प्रयोग गरेको आइएएले जनाएको छ ।

प्रकाशित : २०७८ कार्तिक ३, बुधबार ०५:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ