भाइटीकाकाे साइत सार्वजनिक


टुडेखोज, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस पटककाे भाइटीकाकाे साइत सार्वजनिक गरेकाे छ ।

पञ्जाङ समितिका अनुसार भाइटीकाको साइत कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटका लागि शुभसाइत रहेकाे छ ।

समितिका सदस्य सूर्यप्रसाद ढुंगेलका अनुसार ११ बजेर २ मिनेटका लागि शुभ साइत भएपनि दिनभरी नै टीका लगाउन कुनै छेकबार हुने छैन ।

प्रकाशित : २०७८ कार्तिक १६, मंगलवार ०५:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ