योग गुरू रामदेव काठमाडौं आउँदै


काठमाडौं । भारतका योगगुरू रामदेव काठमाडौं आउने भएका छन् । पतंजलि योगपीठका योगऋषि रामदेवको टोली मंसिर ३ गते काठमाडौं आउन लागेको हो ।

रामदेवसँगै भारतका यातायातमन्त्री नीतिन गडकरी र पतंजलि योगपीठका आचार्य बालकृष्ण पनि काठमाडौं आउने कार्यक्रम तय भएको भारतीय दूतावासले जनाएको छ ।

प्रकाशित : २०७८ कार्तिक २४, बुधबार १६:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ